नेपाल रेडक्रसका १० जिल्लामा एउटै व्यक्ति ४९ वर्षदेखि नेतृत्वमा
bishowkhabar.com · Sun Jul 26 11:12:11 GMT 2026

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीका १० जिल्लामा एउटै व्यक्ति २० देखि ४९ वर्षसम्म निरन्तर जिल्ला सभापति पदमा रहेका छन् ।
सबैभन्दा लामो समय नेतृत्व गर्नेमा सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभोडेल छन्, जो २०३४ सालदेखि निरन्तर सभापति छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)