कोसी सार्वजनिक खरिद नियमावलीमा संशोधन, १५ करोडमाथिको खरिद लागत अनुमान सचिवबाट
baahrakhari.com · Sun Jul 26 11:20:06 GMT 2026

काठमाडौं । कोसी प्रदेशमा १५ करोड रुपैयाँभन्दा माथिको सार्वजनिक खरिदको लागत अनुमान मन्त्रालयकै सचिवले गर्न मिल्ने व्यवस्था अघि बढाइएको छ ।
सार्वजनिक खरिद नियमावलीमा संशोधन गर्दै यस्तो प्रबन्ध गरिएको हो । सरकारले संशोधन गरेको सार्वजनिक खरिद नियमावली २०८३ प्रदेश राजपत्रमा प्रकाशन भएसँगै मन्त्रिपरिषद्बाट मात्र हुनसक्ने कार्य अब सचिवबाटै हुनसक्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)