कारभित्रै जलेकी सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजालले आत्मदाह गरेकाे खुलासा
arthadabali.com · Sun Jul 26 11:24:45 GMT 2026

काठमाडौँ / काठमाडौँको तारकेश्वर नगरपालिका–१ मा ईभी कारभित्र जलेको अवस्थामा मृत फेला परेकी सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट हेड रश्मी रिजालको मृत्यु आत्मदाहबाट भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।
सिसिटिभी फुटेज, घटनास्थलको अवस्था र बरामद प्रमाणका आधारमा प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)