एमाले लुम्बिनी प्रदेश कमिटीको आठौँ पूर्ण बैठक कपिलवस्तमा
barnanmedia.com · Sun Jul 26 11:13:50 GMT 2026

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको आठौँ पूर्ण बैठक कपिलवस्तुको चन्द्रौटामा जारी छ।
आइतबार मध्याह्न १२ बजेदेखि सुरु भएको बैठकमा प्रदेशका १२ वटै जिल्लाबाट संगठनात्मक गतिविधि, पार्टी सदस्यता विस्तार, नवीकरणलगायतका विषयमा भएका कामको प्रतिवेदन प्रस्तुत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)