सरोजलाई खप्तडले भित्र्यायो
baahrakhari.com · Sun Jul 26 11:24:11 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को निम्ति खप्तड फाल्कोनले सरोज बर्देवालाई भित्र्याएको छ । आइतबार खप्तडले अक्सनबाट सन्तोषलाई एक लाख २० हजार रुपैयाँमा प्रतियोगिताको निम्ति भित्र्याएको हो ।
सरोज आउट साइड हिटर हुन् । उनले यसअघि विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबाट भलिबल खेल्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)