तीजको छेकोमा एकैदिन साढे ९ हजार रुपैयाँले घट्यो सुनको भाउ
kathmandupati.com · Sun Aug 30 05:20:57 GMT 2026

काठमाण्डु – आइतबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको भाउ आज तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको हो । शुक्रबार ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ९ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)