ओली–प्रचण्ड सहमति: सत्ता समीकरणका लागि मधेशमा दौडधुप
nagariknews.nagariknetwork.com · Sun Jul 26 11:27:08 GMT 2026

केन्द्रमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको सातबुँदे राजनीतिक सहमतिपछि मधेश प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ।
शीर्ष तहमा नयाँ गठबन्धन निर्माणको गृहकार्य अघि बढेसँगै मधेशमा पनि सरकार पुनर्गठनको सम्भावनाबारे राजनीतिक भेटघाट र कसरत तीव्र बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)