जापानमा अत्यधिक गर्मी, तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि
kendrabindu.com · Sun Jul 26 11:44:25 GMT 2026

एजेन्सी । जापानका केही क्षेत्रमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । मौसम एजेन्सीका अनुसार देशमा लगातार पाँचौँ दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार शनिबार मध्य जापानका ६ वटा सहरमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)