मलामी नपाएपछि शव गाडियो, भलले निकाल्यो
onlinekhabar.com · Sun Jul 26 11:34:49 GMT 2026

१० साउन, बैतडी । बैतडीमा मलामी नहुँदा जलाउन नसकेपछि गाडिएको शव ५ दिनपछी नदी किनारमा फेला परेको छ । जिल्लाको पाटन नगरपालिका–५ स्याडीखोलामा शनिबार अपराह्न शव फेला परेको थियो ।
खोलाको किनारमा फेला परेको शव सोही वडाको सिमपानीकी ६२ वर्षीया लालमती कोलीको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)