मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै
khabarhub.com · Sun Jul 26 11:44:55 GMT 2026

काठमाडौं – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा सिँचाइको दीर्घकालीन व्यवस्थापन र माटोको उर्वराशक्ति सुधारका लागि विशेष रणनीति ल्याउन लागिएको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)