सामुदायिक विद्यालयलाई सघाउन श्रमदान गर्दै दक्षिण कोरियाली विद्यार्थी
onlinekhabar.com · Sun Jul 26 11:44:54 GMT 2026

१० साउन, काठमाडौं । दक्षिण कोरियाका विभिन्न १९ वटा विश्वविद्यालयका विद्यार्थीहरू नेपालका सामुदायिक विद्यालयहरूको भौतिक संरचना र शैक्षिक वातावरण सुधार्न श्रमदानमा जुटेका छन्।
दक्षिण कोरियाको सरकारी संस्था ‘सेमाउल सेन्टर कोरिया’ (नयाँ गाउँ अभियान) मार्फत स्वयंसेवाका लागि साउन ४ गते नेपाल आइपुगेका २६ जना विद्यार्थी तथा प्रतिनिधिको टोलीले हाल भक्तपुर र काभ्रेका सामुदायिक विद्यालयहरूमा काम गरिरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)