भूमि व्यवस्थामा ओएण्डएम कार्यान्वयन, २८३ पद फास्ट ट्रयाकबाट दर्ता
lokaantar.com

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ओएण्डएम कार्यान्वयन गर्ने पहिलो निकाय बनेको छ ।
मन्त्रालय र मातहतका निकायका २८३ वटा पदहरू फास्ट ट्रयाकबाट दर्ता भइसकेका राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)