छिमेकी देशहरू हाम्रा शत्रु होइनन्: इरानी विदेशमन्त्री
onlinekhabar.com · Sun Jul 26 11:49:08 GMT 2026

१० साउन, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघची ले इरानले मध्यपूर्वका छिमेकी देशहरूलाई आफ्नो शत्रु नमानेको बताएका छन् ।
इरानका कदमहरू अमेरिकाविरुद्ध मात्र लक्षित रहेको अराघचीले ताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)