एनभीएल अक्सन : सन्तोष काठमाडौंमा अनुबन्धित
baahrakhari.com · Sun Jul 26 11:55:54 GMT 2026
काठमाडौं । सन्तोष राईले काठमाडौं रेड्सबाट नेपाल भलिबल लिग (एनभीएल) खेल्ने भएका छन् । आइतबार काठमाडौंले सन्तोषलाई अक्सनबाट एक लाख २० हजार रुपैयाँमा भित्र्याएको हो ।
सन्तोष लिबेरो हुन् । उनले यसअघि कोसी प्रदेशबाट भलिबल खेल्दै आएका थिए
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)