राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
corporatenepal.com · Sun Jul 26 12:02:08 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप निगरानी र रोकथाम गर्न निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको आज अवलोकनपश्चात उनले सीमा अपराध नियन्त्रण तथा राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)