माइतीघर मण्डल डुबानको कारण के हो? यस्तो छ प्राविधिक प्रतिवेदनको निष्कर्ष
setopati.com · Sun Jul 26 12:02:00 GMT 2026

काठमाडौंको माइतीघर मण्डल क्षेत्रमा बर्खायाममा डुबानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको निष्कर्ष निस्किएको छ।
झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)