'हामीलाई अपराधी बनाइयो, माग पूरा नभए श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया ठप्प पार्छौँ'
ratopati.com · Sun Jul 26 12:15:00 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरू सरकारसँग असन्तुष्ट छन् । वैदेशिक रोजगार विभागले ५ सय ९८ म्यानपावर व्यवसायीलाई कारबाही गरेपछि उनीहरू सरकारसँग आक्रोशित छन् । आगामी १५ दिनभित्र वैदेशिक रोजगार व्यवसायीहरूले गरेका माग सम्बोधन नभए वैदेशिक रोजगारीमा जाने श्रमिक नपठाने चेतावनी नै दिएका छन् ।
व्यवसायीहरूले श्रमिकको वैज्ञानिक सेवा शुल्क निर्धारण र ५ सय ९८ म्यानपावर कम्पनीमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन माग गर्दै सरकारलाई १५ दिने अल्टिमेटम दिइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)