आरोही पासाङलाई प्रश्न : हिमालको हिउँ आरोहीको गतिविधिका कारण पग्लिएका हुन् ?
arthadabali.com · Sun Jul 26 12:18:26 GMT 2026

सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन् । कामीरिता शेर्पापछि सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उनी चिनिन्छन् ।
पादावा शेर्पाको नामले समेत परिचित उनले सगरमाथासहित चोयू, ल्होत्से र मनास्लु गरी आठ हजार मिटरभन्दा अग्लो हिमालमा ४३ पटक पाइला राखिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)