कोशीमा ओलीले चाहेर पनि हटाउन सक्दैनन् हिक्मत
himalpress.com · Sun Jul 26 12:19:23 GMT 2026

इटहरी- नेकपा एमाले र नेकपाबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा कोशी प्रदेश एमालेको भागमा परे पनि मुख्यमन्त्री परिवर्तन तत्काल सहज नहुने देखिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तन चाहेको चर्चा भए पनि संवैधानिक व्यवस्था र दलभित्रकै असहमतिको कारण सत्ता हस्तान्तरण जटिल बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)