भारतको सहयोगमा कञ्चनपुरमा बन्ने विद्यालय भवनको शिलान्यास
lokaantar.com

कञ्चनपुरको भीमदत्त नगरपालिका १० स्थित श्री महेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले आइतबार संयुक्त रूपमा विद्यालय भवनको शिलान्यास गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)