बाढी अपडेट : बित्नेकाे संख्या ३५९
janaaastha.com

रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीमा परेर मर्नेको संख्या ३५९ पुगेको छ । रसुवामा १७, धादिङमा ३३, गोरखामा ३०, नवलपरासी पूर्वमा ८२, नुवाकोटमा २८, चितवनमा १३२, तनहुँमा २२, नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)