कोशी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्छ : मुख्यमन्त्री कार्की
gorkhapatraonline.com · Thu Aug 27 12:33:26 GMT 2026

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने र स्थानीय तहसँग समन्वय गरी नियन्त्रणका काम अघि बढाउने बताउनुभएको छ ।
बिहीबार सप्तकोशी नदीले बराहक्षेत्र नगरपालिका–६ र ९ अन्तर्गत कोशीपारि रहेको श्रीलंका टप्पु क्षेत्रमा स्थलगत अनुगमन तथा निरीक्षणको क्रममा कटान रोक्न तत्काल काम गर्ने बताउनुभएको हो । उहाँले जोखिमयुक्त क्षेत्रमा रहेका घरपरिवारको सुरक्षित आवास व्यवस्थापन तथा दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)