प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छ : शिक्षामन्त्री पोखरेल
nepalnews.com · Sun Jul 26 12:25:29 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने बताएका छन्।
मन्त्रालयमा सञ्चारकर्मीहरूसँग उनले घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए। उनका अनुसार प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय र प्रहरीसँग समन्वय गरी तत्काल निगरानी बढाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)