कास्की प्रहरीको ‘स्वीप अपरेसन’, एकै दिन ४० जना कारबाहीमा
baahrakhari.com · Sun Jun 07 06:20:07 GMT 2026

पोखरा । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पुर्याउने कार्यविरुद्ध कास्की प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’अन्तर्गत शनिबार जिल्लाका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्लामा जाँच गर्दा मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने दुईजना र ट्राफिक नियम उल्लंघन गर्ने आठजनालाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)