कांग्रेसको महाधिवेशन गर्ने बाटो खुल्यो, सर्वोच्चले दिएन देउवाको पक्षमा आदेश
setopati.com · Thu Aug 27 12:33:00 GMT 2026

नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुलेको छ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासहितले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)