नवराजले खप्तडबाट एनभीएल खेल्ने
baahrakhari.com · Sun Jul 26 12:44:09 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को टिम खप्तड फाल्कोनले नवराज थापामगरलाई अनुबन्ध गरेको छ ।
खप्तडले आइतबार नवराजलाई अक्सनबाट लिगको निम्ति ५० हजार रुपैयाँमा भित्र्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)