मधेशमा सामान्य बेमेलमै हत्यासम्म
ekantipur.com · Sat Mar 01 17:24:22 GMT 2025
जनकपुर — गत शनिबार धनुषा प्रहरीलाई बिहान खबर आयो– ‘एउटा घरमा सातादेखि ताल्चा लागेको छ । घरका कोही देखिएका छैनन् । कोलाहल भइरहने घर एकाएक शान्त छ ।’ प्रहरी टोलीले ताल्चा फोडेर घरभित्र छिर्दा पूजा कोठामा माटोको खनिएको देख्यो । शंका लागेर हेर्दा महिलाको शव गाँडिएको भेटियो ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनियाँका हरिराम यादवकी २० वर्षीया श्रीमती अन्जलीदेवी यादवको शव त्यहाँ भेटिएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार अन्जलीको शव सडेको अवस्थामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)