एनभीएल अक्सन : सन्दीप कर्णालीमा अनुबन्धित
baahrakhari.com · Sun Jul 26 12:46:36 GMT 2026
काठमाडौं । सन्दीप लोहारले कर्णाली सिभराजबाट नेपाल भलिबल लिग (एनभीएल) खेल्ने भएका छन् ।
आइतबार कर्णालीले सन्दीपलाई अक्सनबाट ५० हजार रुपैयाँमा भित्र्याएको हो । सन्दीप आउटसाइट हिटर हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)