बाँकेमा संकटमा परेका १९१ वन्यजन्तुको उद्धार
nepalnews.com · Sun Jul 26 12:52:51 GMT 2026

नेपालगन्ज। बाँकेमा संकटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ। जिल्लास्थित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रजातिका ती वन्यजन्तुको उद्धार गरेको हो।
एक सय ९१ वन्यजन्तुमध्ये सबैभन्दा बढी सर्प प्रजातिका १६४ वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालयका प्रमुख शंकर गुप्ताले जानकारी दिए। तीमध्ये पनि ७६ वटा कोब्रा सर्प रहेका जनाउँदै उनले अधिकांश नेपालगन्ज र कोहलपुर क्षेत्रबाट उद्धार गरिएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)