देउवा र खड्काको पुरक निवेदनमा अन्तरिम आदेश अस्वीकार
baahrakhari.com · Thu Aug 27 12:33:47 GMT 2026

काठमाडौं । पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पुर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पुरक निवेदनमा नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न अन्तरिम आदेश नहुने ठहर भएको छ ।
निवेदन माग बमोजिम अन्तरकालीन आदेश जारी गर्न पर्नेसम्मको पूर्वावस्था प्रथम दृष्टिमा नै नदेखिएको हुनाले निवेदन माग बमोजिम अन्तरकालीन आदेश जारी गरिरहनु नपर्ने आदेशमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)