नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै
khabarhub.com · Sun Jul 26 13:12:27 GMT 2026

चितवन – चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी नदीमा तटबन्धन निर्माणले तीव्रता पाएको छ । समयमा काम हुन नसकेका आयोजनाको कामलाई पछिल्लो समय तीव्रता दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)