बलराम गुरुङले कर्णालीबाट एनभीएल खेल्ने
baahrakhari.com · Sun Jul 26 13:26:04 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को टिम कर्णाली सिभराजले बलराम गुरुङलाई अनुबन्ध गरेको छ ।
कर्णालीले आइतबार बलरामलाई अक्सनबाट लिगको निम्ति ५० हजार रुपैयाँमा भित्र्याएको हो । उनी सेटर हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)