जितबहादुरले काठमाडौंबाट एनभीएल खेल्ने
baahrakhari.com · Sun Jul 26 13:31:03 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को टिम काठमाडौं रेड्सले जितबहादुर ढुंगेललाई अनुबन्ध गरेको छ ।
काठमाडौंले आइतबार जितबहादुरलाई अक्सनबाट लिगको निम्ति ७० हजार रुपैयाँमा भित्र्याएको हो । उनले सुदूरपश्चिम प्रदेशबाट भलिबल खेल्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)