कांग्रेसको नीति प्रतिष्ठानमा जिम्मेवारी बाँडफाँड
nagariknews.nagariknetwork.com · Sun Jul 26 13:28:14 GMT 2026

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न उपसमितिको कार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउन पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूबीच सहजीकरणको जिम्मेवारी बाँडफाँड गरेको छ।
प्रतिष्ठानका प्रमुख तथा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले उपसमितिहरूको कामलाई व्यवस्थित, समन्वयात्मक र प्रभावकारी बनाउने उद्देश्यले जिम्मेवारी निर्धारण गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)