बस्ने ठाउँ नपाएपछि गौशाला धर्मशालामा रात कटाउने तयारीमा लघुवित्तपीडित
nepalviews.com · Sun Jul 26 13:39:57 GMT 2026

काठमाडौं । न्याय माग्दै काठमाडौं आएका लघुवित्तपीडितले आइतबार रात बस्ने ठाउँसमेत नपाएपछि गौशाला धर्मशालामा बास बस्ने तयारी गरेका छन् ।
देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले आइतबार बल्खुबाट सिंहदरबार मार्च सुरु गरेका थिए । मार्च त्रिपुरेश्वर, नेपाल वायुसेवा निगम (एनएसी), शान्तिबाटिका हुँदै भद्रकाली पुगेर कोणसभामा परिणत भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)