सच्याइएको
onlinekhabar.com · Sun Jul 26 12:41:46 GMT 2026
१० साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सचिवालयसम्बन्धी हामीले भर्खरै प्रकाशित गरेको समाचार त्यहीँभित्रको आधिकारिक सुत्रबाट प्राप्त थियो ।
तर सचिवालय टिममा रहेका भनिएका व्यक्तिलाई जिम्मेवारीबाट हटाउनेबारे कुनै ओपचारिक निर्णय नभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)