एनभीएल अक्सन : रमेश सगरमाथामा अनुबन्धित
baahrakhari.com · Sun Jul 26 13:51:23 GMT 2026
काठमाडौं । रमेश बमले सगरमाथा स्मासर्सबाट नेपाल भलिबल लिग (एनभीएल) खेल्ने भएका छन् ।
आइतबार सगरमाथाले रमेशलाई अक्सनबाट न्यूनतम मूल्य ५० हजार रुपैयाँमा भित्र्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)