नयाँ सत्ता समीकरण बनेसँगै कोशीमा कार्कीको पदमा धरापमा, मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने ओलीको चाहना
lokaantar.com

विराटनगर । नेकपा एमाले र नेकपाबीच केन्द्रमा सत्ता साझेदारीको नयाँ समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्री एमालेकै भागमा परेको छ ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेको स्रोतको दाबी छ । तर, मुख्यमन्त्री कार्कीले सहजै राजीनामा नदिने अडान लिएपछि कोशीको राजनीतिमा नयाँ मोड आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)