३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार सहभागी जुटाउने तयारी
nepalpress.com · Sun Jul 26 14:12:19 GMT 2026

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौँको खुलामञ्चमा करिब ३५ हजार आदिवासी जनजातिको सहभागितासहित मनाउने तयारी गरेको छ।
महासंघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यस वर्षको दिवसलाई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसरका रूपमा मनाउन लागिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)