अर्जुन कुमाल इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीको ब्रान्ड एम्बासडर नियुक्त
baahrakhari.com · Sun Jun 28 16:13:00 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी अर्जुन कुमाल इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सी प्राइभेट लिमिटेडको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । आइतबार इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीले एक कार्यक्रमबीच अर्जुनलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको हो ।
कन्सलटेन्सीका अनुसार, कम्पनी र अर्जुनबीच दुई वर्षका लागि सम्झौता भएको छ । आपसी सहमति यो सम्झौता प्रत्येक वर्ष नवीकरण गरिँदै लगिने कन्सलटेन्सीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)