मस्को डायरी- फाँसीवादको नयाँ स्वरूपमाथि बहस र नेपालले सिक्ने पाठबारे केही गन्थन
nepalpress.com · Sun Jun 07 06:30:06 GMT 2026

विश्व भूमण्डलीय राजनीति यति बेला तीव्र पुनर्संरचनाको चरणबाट गुज्रिरहेको छ। युक्रेन युद्धदेखि मध्यपूर्वको अस्थिरता, बढ्दो भू–राजनीतिक ध्रुवीकरण, आर्थिक असमानता, जलवायु संकट र प्रविधिको तीव्र विस्तारले विश्व व्यवस्थालाई नयाँ मोडमा उभ्याएको छ। यस्तो समयमा शान्ति, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र मानवताको साझा भविष्यका विषयहरू झन् महत्त्वपूर्ण बनेका छन्।
यही पृष्ठभूमिमा सन् २०२६ मे २४ मा रुसको राजधानी मस्कोमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय फाँसीवादविरोधी मञ्च (International Anti–Fascist Forum) मा नेपालबाट नेकपा (एमाले) को प्रतिनिधिका रूपमा सहभागी हुने अवसर प्राप्त गर्नु मेरो लागि केवल एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा उपस्थित हुने विषय मात्र थिएन; यो विश्व राजनीतिका जटिल बहस, वैचारिक प्रवाह र मानवताको साझा चिन्तालाई नजिकबाट बुझ्ने दुर्लभ अवसर पनि थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)