इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट महालक्ष्मी विकास बैंक सम्मानित
newsofnepal.com · Sun Jul 26 14:41:24 GMT 2026

काठमाडौँ।
महालक्ष्मी विकास बैंक लिमिटेड इन्डियन चेम्बर अफ कमर्स (आईसीसी), कोलकत्ता, भारतद्वारा प्रदान गरिने प्रतिष्ठित बैंकिङ अवार्डबाट सम्मानित भएको छ। बैंकले “राइजिङ स्टार–ग्रोथ” विधाअन्तर्गत उक्त सम्मान प्राप्त गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)