साउनभित्र उपत्यकामा डीडीसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
nepalviews.com · Sun Jul 26 14:46:35 GMT 2026

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डीडीसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)