नागढुंगा सुरुङमार्गको शिलालेख हटाएको भन्दै एमाले चन्द्रागिरिको आपत्ति
lokaantar.com

नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनका क्रममा शिलान्यासको शिलालेख हटाइएको भन्दै आपत्ति जनाएको छ।
नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको आयोजनाको शिलालेख नियतवश हटाइएको दाबी गर्दै त्यसको घोर भर्त्सना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)