बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर पुन: सञ्चालनमा
setopati.com · Sun Aug 30 05:43:09 GMT 2026

झापा बिर्तामोडस्थित भाट-भटेनी सुपर स्टोर आज (आइतबार) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ।
उक्त स्टोर आजदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्यहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)