आर्थिक विवादमा परेको कम्पनी किन्ने माउ कम्पनीले राष्ट्रिय परिचयपत्रको ठेक्का पाउन सक्छ ?
onlinekhabar.com · Sun Jul 26 14:52:04 GMT 2026

१० साउन, काठमाडौं । सरकारले डेड महिनाअघि फ्रान्सको सरकारी कम्पनी ‘आईएन ग्रुप’सँग राष्ट्रिय परिचयपत्रका लागि चाहिने अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम खरिद गर्न राहदानी विभागलाई स्वीकृति दिने निर्णय गर्यो।
मन्त्रिपरिषद् बैठकले प्रतिस्पर्धाबिना नै सरकार-सरकार(जीटुजी) माध्यमबाट फ्रान्सेली सरकारी कम्पनीसँग अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम(एबीआईएस) खरिद गर्न लागेको हो । करिब एक करोड युनिटमा खरिद गरिने उक्त प्रणालीले एक अर्कोको पहिचान छुट्याउने काम गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)