एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी
nepallive.com · Sun Jul 26 14:56:11 GMT 2026

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक व्यक्तिको परिचय सार्वजनिक गरेको छ।
सीआईबीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका-११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी-१ बसोबास गर्दै आएका ३३ वर्षीय सन्दीप सिंह प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा अनुसन्धानको दायरामा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)