काठमाडौं र बेइजिङमा भारतको ‘कन्ट्रोल रुम’ र हेल्पलाइन सुरु
baahrakhari.com · Sun Aug 30 05:43:00 GMT 2026

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा विनाशकारी बाढीपहिरोपछि भारत सरकारले यी दुवैतर्फ प्रभावित आफ्ना नागरिकको सुरक्षा, खोजी तथा राहतका निम्ति नयाँ दिल्ली, काठमाडौं र बेइजिङमा २४सै घण्टा सञ्चालन हुने ‘कन्ट्रोल रुम’ तथा हेल्पलाइन सुरु गरेको छ ।
बाढीपश्चात् नेपालतर्फ हालसम्म १०८ भारतीय नागरिकको सफल उद्धार गरिएको छ । करिब ५० जनासँग पुनः सम्पर्क कायम भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)