एपिएफ स्कूल आर्थिक अपचलन: लेखा अधिकृत र व्यवसायी १० दिन न्यायिक हिरासतमा
barnanmedia.com · Sun Jul 26 14:50:55 GMT 2026

विशेष अदालतले सशस्त्र प्रहरी स्कूल कीर्तिपुरका लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेञ्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा तामाङलाई १० दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आज सो आदेश दिएको हो । सोही आदेश बमोजिम निजहरुलाई न्यायिक हिरासतमा राख्न पठाइएको विशेष अदालतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)