फ्रान्समा रोकिएन डढेलो, थप ५५ हजार मानिसलाई सारियो सुरक्षित स्थान
barnanmedia.com · Sun Jul 26 14:57:22 GMT 2026

दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
यससँगै उक्त क्षेत्रमा डढेलोका कारण घर छाड्न बाध्य हुने मानिसको सङ्ख्या २ लाख ५० हजारभन्दा बढी पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)